काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएकी छिन् । काठमाडौंमा जारी अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार भएपनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पञ्चा सिंहलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेका हुन् । सम्मेलन हलबाट नेतृत्व चयन हुन नसक्ने देखेपछि क्रान्तिकारीले पार्टी अध्यक्ष…