काठमाडौं । माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेको स्थायी समिति सहित केन्द्रीय नेता बनेका चार सांसदले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ । न्यायाधीस दीपककुमार कार्कीको एकल इजलासमा यी चारै नेताको मुद्दामाथि सुनुवाई हुने भएको छ । नेकपा माओवादी पार्टी परित्याग गरेर एमाले बनेका पूर्व माओवादी नेताहरु टोबहादुर रायमाझी लेखराज भट्ट, प्रभु साह…