बुटवल । रुपन्देहीमा दैनिक जनजीवनका सबै क्रियाकलापहरु सुचारु भएपनि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको म्याद थप्न छाडेको छैन । बैशाख १६ गतेबाट शुरु भएको जिल्लाको निषेधाज्ञालाई साउन ३२ सम्म लम्ब्याईएको छ । सडकमा नारा जुलुस देखि पार्टी प्यालेसहरुमा भोजपार्टी सम्म र खुल्ला स्थानमा सयौंको भिड लगाएर मर्निङ र इभिनिङ वाक देखि डिपार्टमेण्टल स्टोरहरुमा ठेलमठेल भिडभाड जारी…