२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

बुटवलको बाढीपहिरोको विषयमा संघीय सरकारको ध्यानाकर्षण

काठमाडौं । बुटवलको पहिरो र बाढीको नियन्त्रण तथा जोखिम न्यूनीकरणका विषयमा बुटवलका जनप्रतिनिधिहरुले संघीय सरकारको ध्यानाकर्षण गराएका छन् । पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल र बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीको नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा र संघीय सरकारका मातहतका विभिन्न कार्यालयलाई प्रकोप नियन्त्रणका योजना सहितको ध्यानाकर्षण गराएको हो । त्यसअवसरमा कार्यपालिका सदस्यहरु टंक पराजुली, नारायण पुन…