१४ पुस २०८२, सोमबार | December 29, 2025

निर्वाचन आयोगद्वारा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई प्रदान

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकताबारे उपेन्द्र यादवको पक्षमा फैसला गरेको छ । सोमबार आयोगले जसपाका ५१ जना कार्यकारिणी सदस्यहरुको हेड काउन्ट गरेपछि अध्यक्ष यादवको पक्षमा जसपा रहने फैसला गरेको हो । ५१ जना सदस्यमध्ये यादवको पक्षमा ३४ जना उभिएका थिए भने अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ जना मात्र उभिए । जेलमा…