काठमाडौं । नेकपा एमालेको ‘हाइटेक’ प्रविधिमा हुन थालेको विधान महाधिवेशन स्थल पुग्न सहभागीलाई हम्मेहम्मे हुने भएको छ । काठमाडौंदेखि २० मिनेटमा पुगिने महाधिवेशन स्थल खरावबाटोका कारण एक घण्टा लाग्ने भएको छ । एमालेले महाधिवेशनका लागि महाधिवेशन स्थल सनराइज सम्मेलन केन्द्र पुग्ने बाटो मर्मत गरे पनि खराब नै रहेको छ । ग्रावेल बाटो भए पनि ठाउँ-ठाउँमा…