काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिगमनविरुद्ध थालेको संघर्ष सफल भएको निष्कर्ष निकाल्दै अव पार्टीलाई व्यवस्थित गर्नेतर्फ केन्द्रित हुने निर्णय गरेको छ । पेरिसडाँडामा आज बसेको माओवादी स्थायी कमिटीको बैठकले प्रतिगमनविरुद्ध थालेको संघर्ष सफल भएको भन्दै पार्टीलाई व्यवस्थित गर्न केन्द्रित हुने निर्णय गरेको हो । माओवादीले पार्टी निर्माणको प्रक्रियालाई व्यवस्थित र तिव्र पार्ने निष्कर्ष निकाल्दै केन्द्रीय…