काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २,४४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सो अवधिमा नेपालभर गरिएको पीसीआर र एन्जिेन परीक्षणबाट २४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । ७,८३३ जनाको पीसीआर परीक्षण गर्दा १,६४२ जना र ३,८३१ जनाको एन्टिजेन परीक्षण गर्दा ८०३ जना गरी २,४४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या…