१५ पुस २०८२, मंगलबार | December 30, 2025

प्रधानमन्त्री देउवालाई गगन थापाको आग्रह – बालुवाटारमा पार्टीका कुनै कार्यक्रम नगरिदिनुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पार्टीका कुनै भेला बैठक नराख्न आग्रह गरेका छन् । नेता थापाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री निवासमा पार्टीको कुनै पनि बैठक नराख्न आग्रह गरेका हुन् । प्रधानमन्त्री देउवा बालुवाटार सरेकै दिन पार्टीको पदाधिकारी बैठक गरेका थिए । यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवासलाई पार्टी र…