२२ माघ २०८२, बिहिबार | February 6, 2026

एमाले स्थायी कमिटीद्वारा विधान संशोधन प्रस्ताव पारित, केन्द्रीय कमिटीमा पेश हुने

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठकले पाटीको विधान संशोधन प्रस्ताव पारित गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गर्दै केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको हो । केन्द्रीय कमिटी बैठक आजै दिउँसो ३ बजे बस्दै छ । एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशन आयोजना…