२२ माघ २०८२, बिहिबार | February 6, 2026

आजको मौसम : अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभरको मौसम सोमबार सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभावका कारण अहिले देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । केही स्थानमा हल्का वर्षा भइरहेको छ । सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम…