४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

कपडा तथा सिलाई व्यवसायीद्धारा विपन्न परिवारलाई खाद्यान्न वितरण

बुटवल । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रुपन्देही र बुटवल उपमहानगर समितिले आईतबार कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि समस्यामा परेका विपन्न तथा श्रमजिवि नागरिकलाई राहात वितरण गरेको छ । बुटवल उपमहानगरभित्र सिलाई पेशा गरेर जीविका चलाएका र दैनिक मजदुरी गरेका बुटवल उपमहानगर वडा न. ८ र ११ का ७५ विपन्न श्रमिक परिवारलाई…