१५ पुस २०८२, मंगलबार | December 30, 2025

बुटवल नगरभित्रका सिसि क्यामरा मरमत नहुँदा सडक सुरक्षामा समस्या

बुटवल । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले बुटवलका विभिन्न स्थानमा जडान गरिएको सिसिटिभि क्यामरा खराब भएका कारण सडक सुरक्षा निगरानीमा समस्या देखिएको जनाएको छ । प्रदेश सरकारको सहयोगमा जडान गरिएको १२ वटा सिसिटिभि क्यामराहरु एक वर्षको अवधिमा नै खराब भएपनि मरमत हुन नसकेपछि प्रदेश ट्राफिकले सुरक्षामा समस्या परेको गुनासो गरेको हो । बुटवलका उद्योगी, ब्यवसायिहरुले…