१५ पुस २०८२, मंगलबार | December 30, 2025

२ लाख ८ हजार ९५ रुपैयाँ नगदसहित दमकबाट ११ जना जुवाडे पक्राउ

झापा । झापाको दमकबाट जुवाखेलिरहेको अवस्थामा प्रहरीले ११ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट २ लाख ८ हजार ९५ रुपैयाँ नगद पनि बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार उनीहरुलाई शुक्रबार साँझ ६ बजे दमक नगरपालिका ७, हाटखोलास्थित कर्णबहादुर राईको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा घरधनी…