१० भदौ २०८३, बुधबार | August 26, 2026

कांग्रेस महाधिवेशन : संस्थापन इतर पौडेल समुहका आधिकारीक उम्मेदवार शेखर कोईराला, महामन्त्रीमा गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापन इतर समुहको दोस्रो उम्मेदवारकारुपमा नेता शेखर कोइरालाले पनि सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । प्रकाशमान सिंहले आफ्नो अडान नछाडेपछि रामचन्द्र पौडेल पक्षले सभापति पदका लागि शेखर कोइरालालाई आधिकारिक उम्मेदवार बनाएको हो । पौडेल पक्षको शनिबार बसेको बैठकले कोइरालालाई आधिकारिक उम्मेदवारको रुपमा टुंगो लगाएको हो । पौडेलपक्षबाट उपसभापतिका…