१० भदौ २०८३, बुधबार | August 26, 2026

स्थानीय पाठ्यक्रम निर्माण गर्दै दाङका स्थानीय सरकार

दाङ । दाङका स्थानीय सरकार स्थानीय पाठ्यक्रम निर्माणमा जुटेका छन् । राजपुर गाउँपालिकाले पछिल्लो समय पाठ्यक्रम निर्माण सुरु गरेको छ । स्थानीय पाठ्यक्रम निर्माण समिति, पाठ्यक्रम विकास केन्द्रका विज्ञको सहजीकरण र अग्रसरतामा पाठ्यक्रम निर्माण गर्न थालिएको हो । आउँदो शैक्षिक सत्रबाट राजपुर गाउँपालिकाका सबै विद्यालयमा पाठ्यक्रमअनुसार पठनपाठन गराउने तयारी छ । विद्यार्थीले अहिलेसम्म केन्द्र स्तरमा…