१६ पुस २०८२, बुधबार | December 31, 2025

माओवादीबाट अर्थमन्त्रीमा जनार्दन र उर्जामन्त्री पम्फा

काठमाडौं । नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीको तर्फबाट जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाउने निर्णय गरेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शर्मा र भुसाललाई पहिलो चरणमा सरकारमा पठाउने निर्णय गरेका हुन् । दिउँसो नवनियुक्त प्रधानमन्त्री देउवासँग प्रचण्डले छलफल गरेपछि पार्टीको तर्फबाट दुई नेतालाई पठाउने टुगो लागेको हो । शर्माले…