८ जेष्ठ २०८१, मंगलबार | May 22, 2024

बेलाहिया नाकामा अलपत्र आठ जनालाई उद्दार, सियारीको क्वारिन्टाइनमा राखियो

सियारी । लकडाउन भएपछि सीमा पारी अलपत्र परेका आठ जना नेपालीलाई उद्धार गरि सियारी गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा राखिएको छ । उनीहरू भारतका विभिन्न सहरबाट हिड्दै बेलहियासम्म आइपुगेका थिए । भाइरस विरुद्ध विभिन्न ठाउँमा सजगता अपनारहेका बेला उनीहरूलाई उद्धार गरेर सिधै क्वारेन्टाइनमा राखिएको सियारी गाउँपालिका प्रमुख अयोध्या थारुले जानकारी दिनुभयो । सियारी गाउँपालिकाले त्यहाँको जनता…