९ भदौ २०८३, मंगलबार | August 26, 2026

अब पनि नसुध्रिए पार्टी समाप्त हुन्छ : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी अब पनि नसुध्रिए समाप्त हुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले काँग्रेस नसुध्रिए समाप्त भएर जाने बताएका हुन् । थापाले पार्टी सकिए आफ्नो र पार्टीका नौ लाख कार्यकर्ताहरुको भविष्य पनि समाप्त हुने चेतावनी दिए । नेता थापाले नौ लाख पार्टीका कार्यकर्तालाई…