१८ पुस २०८२, शुक्रबार | January 3, 2026

बाँके बर्दिया खटिएका डीआईजीका घुमुवा प्रहरी अपराधिक लाभ लिएको कसुरमा पक्राउ

नेपालगन्ज । लागूऔषधसहित लगायतका मुद्दामा फसाइदिने भन्दै व्यवसायीबाट रकम असुली गरेको आरोपमा २ जना नेपाल प्रहरीका घुमुवा प्रहरी र १ जना सशस्त्र प्रहरी जवान सहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुर स्थित थ्रिस्टार मोबाइल पसलका सञ्चालकलाई डर, धम्की देखाएर ५ लाख रूपैयाँ असुली गर्ने कार्यमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ…