९ भदौ २०८३, मंगलबार | August 25, 2026

भीम रावलका समर्थकद्वारा बन्दसत्र हल बाहिर पर्चा वितरण, स्वयंसेवकद्वारा अवरोध

सौराहा । एमालेको १०औं महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवार बन्न खोजेका भीम रावलका समर्थकहरुले उनको पक्षमा पर्चा वितरण गरेका छन् । बन्दसत्र हल बाहिर भीम रावलको तस्बिरसहितको सानो पुस्तिका वितरण गरिएको छ । महाधिवेशनस्थलमा भीम रावलले अध्यक्षमा उठ्नुपर्ने कारणसहितको पुस्तिका उनी निकट कार्यकर्ताले महाधिवेशन प्रतिनिधिलाई वितरण गरेका हुन् । पदाधिकारी वा केन्द्रीय सदस्यका आकांक्षी कसैले पनि…