२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

नेपाली सेनामा भर्ना खुल्यो, २ हजार ९६ जना माग

काठमाडौं । नेपाली सेनामा भर्ना खुलेको छ । सेनाले शुक्रबार एक सूचना जारी गर्दै चार हजार सैन्य पदका लागि दरखास्त आह्वान गरेको हो । सबैभन्दा बढी खुलातर्फ २ हजार ९६ सिट संख्या छ । यसैगरी, कर्तव्यपालनको सिलसिलामा अशक्तरमृत्यु भएका नेपाली सेनाका सन्ततिका लागि १०८, महिलाका लागि ३६०, आदिवासी जनजातिका ५७३, मधेसीका लागि ५०५, दलितका लागि…