रोल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको सन्तुलित विकास नै प्रदेश सरकारको सपना भएको बताएका छन् । शनिबार रोल्पामा माओवादी कार्यकर्तासंगको भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले वर्तमान गठबन्धन सरकारले सम्पूर्ण ध्यान प्रदेशको समृद्धि र सन्तुलित विकासमा लगाएको बताए । उनले प्रदेश सरकारले आम लुम्बिनीबासीको जीवनलाई समृद्ध बनाउने लक्ष्य लिएको बताउँदै लुम्बिनीको विकास नै…