१७ पुस २०८२, बिहिबार | January 1, 2026

मर्स्याङ्दी नदीको बाढीले गोरखा-तनहुँ जोड्ने झोलुङ्गे पुल भत्कायो

गोरखा । मर्स्याङ्दी नदीमा आएको बढीले गोरखा र तनहुँ जिल्ला जोड्ने झोलुङ्गे पुल भत्काएको छ । अविरल वर्षापछि नदीमा आएको बाढीले गोरखा नगरपालिकाको वडा नम्बर १२ र तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ एक्लेफाँट जोड्ने झोलुंगे भत्काएको हो । पुलको एकातर्फको जीप भाग भत्किएको छ । पुलमा क्षतिपुगेपछि दुई जिल्लाको आवतजावत बन्द भएको छ ।…