१७ पुस २०८२, बिहिबार | January 1, 2026

निषेधाज्ञाको अवज्ञा गर्न तम्सेका यातायात व्यवसायी र ट्रेड युनियनका नेताहरु ३ दिन पछि हटे

काठमाडौं । सरकारले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै १८ गतेबाट सार्वजानिक यातायात संचालन गर्ने घोषणा गरेका यातायात व्यवसायी र यातायात सम्बद्ध विभिन्न ट्रेड युनियनहरु ३ दिनका लागि पछि हटेका छन् । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकार कालीप्रसाद पराजुलीको संयोजनमा विहीबार स्वास्थ्य मन्त्रालय, सबै सुरक्षा निकायका प्रतिनिधी नेपाल यातायात राष्ट्रिय महासंघ र तीनवटा ट्रेड युनियनका प्रतिनिधि…