९ भदौ २०८३, मंगलबार | August 25, 2026

‘मलाई सिध्याउन अहंकारले चुलिएकाहरुले चितवनमा महाधिवेशन गर्दैछन्, तर सक्दैनन’ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो चुनावमा मधेसमा माओवादी केन्द्र पहिलो पार्टी हुने दाबी गरेका छन् । रौतहटमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निरंकुशता र आत्मसमर्पणवादीहरुलाई पराजित गर्दै माओवादी पहिलो पार्टी बन्ने दाबी गरेका हुन् । अध्यक्ष प्रचण्डले माओवादी परित्याग गरी एमाले बनेका प्रभु साहलाई लक्षित गर्दै उनलाई भगौडा,…