२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

एमालेको बहिस्कारकाबीच लुम्बिनीका मुख्यमन्त्रीले मागे विश्वासको मत

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत मागेका छन् । मुख्यमन्त्री केसले संविधानको धारा १८८ को उपधारा १ र प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम विश्वासको मत मागेका हुन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच संचालन भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत मागेका हुन् । विश्वासको…