काठमाडौं । नेकपा एमालेमा लामो समयसम्म माधवकुमार नेपाललाई साथ दिएपनि विद्रोहबाट पछि हटेका पूर्वनेपाल समुहका नेताहरुको आज बैठक बस्दैछ । आठ जना स्थायी कमिटी सदस्य र केही केन्द्रीय सदस्यहरुको बैठक महाराजगन्जमा बस्न लागेको हो । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी भएलगत्तै माधवकुमार नेपालले एमालेमा विद्रोहको घोषणा गर्दा उनलाई साथ नदिएका नेताहरुले १० बुँदे सहमति कार्यान्वयनको…