काठमाडौं । नेकपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी गठबन्धन अझ मजबुद र सुदृढ बन्ने बताएका छन् । सोमबार बिहान आयोजित माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीको प्रतिगमन विरुद्ध पाँच पार्टीले बनाएको विपक्षी गठबन्धनलाई थप मजबुद बनाउने निर्णय भएको बताएका हुन् । प्रचण्डले गठबन्धनलाई सदृढ बनाएर निरन्तरता दिने…