२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

महन्थ ठाकुरको नेतृत्वमा बन्यो ‘जसपा नेपाल लोकतान्त्रिक’, चुनाव चिन्ह – साइकल

काठमाडौं । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारीभएसँगै बुधबार एक्कै दिन दुई वटा नयाँ पार्टी जन्मिएका छन् । नेकपा एमाले औपचारिक रुपमा विभाजित भएर एमाले समाजवादी नामको नयाँ पार्टी बने लगत्तै जनता समाजवादी पार्टी जसपा पनि विभाजित भएको छ । अध्यक्ष उपेन्द्र यादव पक्षीय जसपालाई निर्वाचन आयोगले आधिकारिक मान्यता दिएपछि पार्टीबिहीन जस्तै बनेका महन्थ ठाकुर राजेन्द्र…