काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी परित्याग गरेका नेताहरु र स्थानीय तहका जनप्रतिनिधिहरुको विवरण निर्वाचन आयोगमा पुनः बुझाउने भएको छ । माओवादी केन्द्रको सोमबार बसेको केन्द्रीय समिति बैठकले दल त्याग गरेका नेताहरु र जनप्रतिनिधिहरुको विवरण आयोगमा पुनः बुझाउने निर्णय गरेको हो । यसअघि नै पार्टी परित्याग गरेर अर्को पार्टीमा प्रवेश गरिसकेका केन्द्रीय नेताहरु र जनप्रतिनिधिबारे…