१८ पुस २०८२, शुक्रबार | January 2, 2026

अमेरिकामा आँधीका कारण नौ बालबालिकासहित १० जनाको मृत्यु

एजेन्सी । अमेरिकाको अलबामा राज्यमा आँधीमा परेर १० जनाको मृत्यु भएको छ । आँधीमा परेर १८ वटा सवारीसाधन दुर्घटना हुँदा नौ बालबालिकासहित १० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । आँधीका कारण सो क्षेत्रमा कयौं निजी तथा सरकारी संरचनाहरु क्षतिग्रस्त भएका छन् भने अन्य १० जना घाइते भएको बताइएको छ । गत शनिबार पनि अलाबामा…