१८ पुस २०८२, शुक्रबार | January 2, 2026

मुस्ताङको भिडियो ट्वीट गर्दै डब्लुएचओ महानिर्देशकले भने – नेपालका स्वास्थ्यकर्मी हिरो हुन्

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का निर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले नेपालको मुस्ताङको एक भिडियो सेयर गर्दै खोपको समान वितरणका लागि साझा प्रयास जरुरी रहेको बताएका छन् । डा. टेड्रोसले ट्वीटरमा भिडियो सेयर गर्दै स्वास्थ्यकर्मीले जीवनरक्षाका लागि साहासका साथ काम गरिरहेको बताएका छन्। भिडियो सेयर गर्दै उनले नेपाली स्वास्थ्यकर्मीलाई हिरोको संज्ञा दिएका छन् । मुस्ताङमा…