३० चैत्र २०८२, सोमबार | April 13, 2026

रुपन्देहीमा साउन लागेयताको सबैभन्दा बढी ६१ संक्रमित थपिए, बुटवलमा मात्र २७ जना थपिए

बुटवल । रुपन्देहीमा आज पनि पुरानो रेकर्डलाई पछि पार्दै साउन महिना लागेयताको सबै भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ६१ जना नयाँ संक्रमित थपिएका छन्। २२५ जनाको नमुना परीक्षण गरिएकोमा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही अवधिमा जिल्लामा ९५ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका…