२४ पुस २०८२, बिहिबार | January 8, 2026

अविरल वर्षाबाट लुम्बिनी प्रदेशका ६ जिल्लाका सदरमुकाममा सडक सम्बन्ध बिच्छेद, पूर्वपश्चिम राजमार्ग आज पनि नखुल्ने

बुटवल । ३ दिनदेखि आएको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशको दर्जनौ सडकहरु अवरुद्ध भएका छन् । प्रदेशको पहाडी क्षेत्रका अधिकांश सदरमुकामहरु पुग्ने सडक सम्बन्ध बिच्छेद भएको छ भने सहायक मार्गहरु पनि अवरुद्ध भएका छन् । राजमार्गसँग जोडिने पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पुग्ने सबै सडकहरु ठाँउठाँउमा पहरिो खसेका कारण बन्द भएको प्रदेश ट्राफिक प्रहरी…