६ पुस २०८२, आइतबार | December 21, 2025

प्रहरी आईजीपीसँग बुटवलका व्यवसायीले मागे व्यवसायिक सुरक्षा

बुटवल । लुम्बिनी प्रदेश सुरक्षा परिषद्को बैठकमा सहभागी हुन रुपन्देही आएका नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र बुटवल उद्योग वाणिज्य संघका पदाधिकारीबीच व्यवसायिक सुरक्षाका विषयमा छलफल भएको छ । मंगलबार बुटवलमा भएको छलफलमा संघका अध्यक्ष हरिप्रसाद अर्यालले गत भदौ २३ र २४ मा जेन–जी आन्दोलनका क्रममा औद्योगिक तथा व्यवसायिक प्रतिष्ठानमा भएको तोडफोड, आगजनी र…