३० चैत्र २०८२, सोमबार | April 13, 2026

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बासिरहेको बैठकमा गठबन्धन कार्यदलले तयार पारेको सरकार संचालसम्बन्धी प्रतिवेदन र मन्त्री छान्ने विषयम छलफल हुने बताइएको छ । यसअघि गठनबन्धनले सरकार संचालनको साझा न्यूनतम कार्यक्रम पारित गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको थियो । माओवादी भित्र मन्त्री बन्न…