काठमाडौं । सरकारले शर्तसहित हवाई उडान सन्चालन गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको हो । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई उडान सङ्ख्याको ५० प्रतिशत नबढ्ने गरी हवाई उडान सञ्चालन गर्ने व्यवस्था निर्देशन दिएको छ ।यसको तालिका र मिति भने संस्कृति, पर्यटन तथा नागरिक…