१८ माघ २०८२, आइतबार | February 1, 2026

असारे विकास : बनाउँदा-बनाउँदै भत्कियो नाला

गौर । जब वर्षा सुरु हुन्छ, विकास निर्माणका योजनाहरूले तीव्रता पाउँछन । अहिले रौतहटमा पनि यस्तै भइरहेको छ । आर्थिक वर्षको अन्तिम महिना असारमा विभिन्न विकासका योजनाहरू सञ्चालनमा छन । बौधीमाई नगरपालिका-७ र ८ मा पर्ने बंकुल बजारको मुख्य सडक हिलाम्मे छ । सडकको छेउमा नाला निर्माण गरिएको छ । पानी सडकमै जम्छ । उक्त…