काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आजबाट सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुरुवाइ सुरु भएको छ । प्रधानन्यायाधीस नेतृत्वको ५सदस्यीय इजलासमा शेरबहादुर देउवासहित १४६ जना रिट निवेदकको तर्फबाट कानून व्यवसायीहरुले बहस गरिरहेका छन् । बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले संविधानको धारा ७५ को उपधारा ५ अनुसार सरकार बनाउँदा दलको समर्थनमा जानुपर्ने या नपर्नेबारे निरुपण…