१८ माघ २०८२, आइतबार | February 1, 2026

रासस महाप्रबन्धकमा पत्रकार सिद्धराज राई नियुक्त

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धकमा पत्रकार सिद्धराज राई नियुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले नेपाल पत्रकार महासंघ र प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य समेत रहेका पत्रकार राईलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले राससको महाप्रबन्धकमा पत्रकार…