काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेपालसँगको भेट सकिएपछि अध्यक्ष प्रचण्ड कांग्रेससभापति शेरबहादुर देउवा भेट्न बुढानिलकण्ठ पुगेका छन् । कोटेश्वरमा भएको भेटवार्तामा प्रचण्ड र नेपालबीच प्रतिनिधिससभा विघटन विरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रिट, संवैधानिक इजलासमा सरकारी पक्षबाट भएको अवरोध, एमाले अध्यक्ष केपी ओलीबाट…