२९ पुस २०८२, मंगलबार | January 13, 2026

२४ घण्टाका बीचमा बाँकेमा ३ जना संक्रमितको मृत्यु, ४३ नयाँ संक्रमित थपिँदा ७९ जना डिस्चार्ज

नेपालगन्ज । बिगत ३ दिनको तुलनमा बाँकेमा आज भने कोरोना संक्रमणको दर केहि बढेको पाईएको छ । पछिल्लो १ साताबाट लगातार घट्ने क्रममा रहेको बाँकेको संक्रमण दरले आज संक्रमितको संख्यालाई ३ अंकमा पु¥याएको छ । बाँकेका ३ वटा प्रयोगशालामा भएको ३३६ नमुना परीक्षणमा ११५ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्य बाँके जिल्लाका ४३ जना रहेका…