१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

बाजुराको गौमुलमा पहिरो जाँदा बुढीगंगा नदी थुनियो, उच्च सर्तकता अपनाउन आग्रह



काठमाडौं । बाजुरामा बुढी गंगा नदी थुनिएको छ ।

जिल्लाको गौमुल गाउँपालिकामा पहिरो जाँदा नदी थुनिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो १ बजे गएको पहिरोले नदीको प्राकृतिक बहावलाई रोकेको हो ।

विभागले बुढीगंगा नदीमा पहिरो गई नदी थुनिन गएकाले तटीय क्षेत्रहरूमा साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  १ : ३५ बजे

लुम्बिनी प्रदेशमा मन्त्रालय पुनःसंरचना, १२ बाट ९ मन्त्रालयमा सीमित

दाङ । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी र चुस्त बनाउन

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम । मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

चितवन । सोह्र वर्षअघि भरतपुर अस्पताल नजिकै घर भएका धर्म

सिद्धबाबा मन्दिरमा श्रावणी मेला सुरु, साउनभर जलार्पणका धार्मिक कार्यक्रम

बुटवल । पाल्पाको प्रसिद्ध सिद्धबाबा मन्दिरमा साउन महिनालाई लक्षित गर्दै