३० चैत्र २०८२, सोमबार | April 13, 2026

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी युद्ध सङ्ग्रालयको उद्घाटन

सिन्धुलीगढी । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा निर्मित युद्ध संग्रहालयको उदघाटन गरेकी छिन् । सिन्धुलीको कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले निर्माण यो युद्ध संग्राहलय निर्माण गरेको हो । राष्ट्रपति भण्डारी संग्राहलय उद्घाटन गर्न हेलिकोप्टर चढेर सिन्धुली पुगेकी थिइन । नेपाल अङ्ग्रेजबीच १८२४ मा भएको लडाँईका काल्पनिक दृष्यहरुलाई जिवन्त राखेर तयार गरिएको युद्ध संग्रहालय निर्माणमा सेनाले…