२९ पुस २०८२, मंगलबार | January 13, 2026

रुपन्देहीमा १४७ संक्रमित थपिँदा २५३ कोरोना मुक्त, १ जनाको मृत्यु

बुटवल । रुपन्देहीका पीसीआर पंयोगशालाहरुमा पछिल्लो २४ घण्टाको अवधिमा ४१९ जनाको नमुना परीक्षण गर्दा १४७ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधीमा जिल्लामा १ जनाको मृत्यु भएको छ भने २५३ जना कोरोनाबाट मुक्त भएर डिस्जार्ज भएका छन् । रुपन्देहीमा कुल नमुना परीक्षणको ३५ प्रतिशतमा संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज…