२९ पुस २०८२, मंगलबार | January 13, 2026

जसपाका दुवै झगडियासँग निर्वाचन आयोगले माग्यो एक अर्कालाई कारवाही पुष्टि गर्ने प्रमाण

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका दुवै अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरलाई एक अर्कालाई कारवाही गरेको पुष्टि हुने हुने आधिकारिक कागजात मागेको छ। बुधबार आयोगले दुवै पक्षलाई आआफ्नो दाबी प्रमाणित गर्ने आधिकारिक कागजपत्र पेश गर्न आग्रह गरेको हो । आयोगले अध्यक्ष महन्थ ठाकुरसँग केन्द्रीय कार्यकारिणी बैठकको निर्णयको हस्ताक्षर समेत माग गरेको छ ।…