३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

काठमाडौंमा जेठ ३१ सम्म थपिएको निषेधाज्ञामा के खोल्न पाइन्छ के पाईंदैन ? (आदेशसहित)



काठमाडौं । काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञको अवधि थपिएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले हाल जारी निषेधाज्ञामा सामान्य छुट दिँदै निषेधाज्ञा अवधि जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय गरेका हुन् ।

गत वैशाख १६ गतेबाट उपत्यकाबासी निरन्तर निषेधाज्ञामा छन् । थप गरिएको निषेधाज्ञामा अहिले बन्द रहेका खाद्यान्न किराना पसल र डिपार्टमेन्टल स्टोरका ग्रोसरी युनिट सीमित समय खोल्न अनुमति दिइएको छ । यस्ता पसलहरु बिहान ९ बजेसम्म मात्र खुल्नेछन् ।

प्रशासनले यसपटक सवारी साधान मर्मत गर्ने वर्कसप खोल्न समेत अनुमति दिएको छ । यस्ता वर्कसपहरु राति ९ बजेदेखि बिहान ९ बजेसम्म खोल्न पाइनेछ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ४ : ४८ बजे

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएका

मोरङमा गाँजा तस्करी नियन्त्रण गर्न प्रहरीले चलायो गोली, एक घाइते

विराटनगर । मोरङको रतुवामाईमा गाँजा तस्करीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन

जीवित देवी कुमारीबाट पचली भैरवको दर्शन

काठमाडौं । जीवित देवी कुमारीले पचली भैरवको दर्शन गर्नुभएको छ

घटस्थापनापछि उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि