५ भदौ २०८३, शुक्रबार | August 22, 2026

मुगु बस दुर्घटनाको खबरले माओवादी अध्यक्ष प्रचण्ड मर्माहत

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न जिल्लामा हालै भएको सडक दुर्घटनाबाट स्तब्ध भएको जनाएका छन् । अध्यक्ष प्रचण्डले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै विजयादशमीको मुखमा हिजो मुगुमा भएको भयानक बस दुर्घटनाले सबैलाई स्तब्ध बनाएको जनाएका छन् । प्रचण्डले मुगु लगायत कास्की र अछाममा भएका दुर्घटनाबाट आफु मर्महत भएको जनाउँदै दुर्घटनामा…