काठमाडौं । नेकपा एमालेले पार्टी एकता बचाउन अन्तिमसम्म लचक बन्ने निर्णय गरेको छ । एमाले स्थायी कमिटीको आज बसेको बैठकले पार्टी एकता बचाउनका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको हो । स्थायी कमिटी बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकता वचाउने विषयमा भैरहेका प्रयासबारे छलफल भएको बताए । ज्ञवालीले भने, ‘पार्टीको आन्तरिक…